२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

मंगलबार थपिए ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

893 Shares
Spread the love

मंगलबार मुलुकभर १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

त्यस्तै २४ घण्टामा कोरोनाका ३४ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १० हजार ३ सय २८ जना कोरोनाबाट निको भएका छन्। ३८ जना मृतकमा कोरोना देखिएको छ।

प्रतिक्रिया