२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिए

1177 Shares
Spread the love

काठमाडौं । बितेको २४ घण्टामा उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

बितेको २४ घण्टामा देशभर १४४ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया