२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नेपालमा थपिए एकैपटक ४८२ कोरोना संक्रमित, संक्रमितको संख्या १४ हजार नाघ्यो

1160 Shares
Spread the love

काठमाडौं : नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै १४ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।

 

प्रतिक्रिया