२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नेपालमा थपिए एकैपटक ४७६ कोरोना संक्रमित, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

952 Shares
Spread the love

काठमाडौं । सोमबार कोरोनाभाइरसका चार सय ७६ जना नयाँ संक्रमित भेटिएका छन् ।

विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट  चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो । सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्।

प्रतिक्रिया