२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण

1200 Shares
Spread the love

काठमाडौँ । काठमाडौँमा  थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

काठमाडौँमा २ जना पुरुष,२ जना महिलामा काेराेना पुष्टि भएकाे हाे । यसैगरी भक्तपुरमा १ महिला,  ३ पुरुषमा र ललितपुरमा १ जना पुरुषमा काेराेना संक्रमण देखिएको छ ।

प्रतिक्रिया