२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

हेर्नुस्, ‘द भ्वाइस अफ नेपाल’को चौथो एपिसोडमा को-को छानिए ?

1994 Shares
Spread the love

काठमाडौँ। अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ अहिले संचालन भइरहेको छ। कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ , सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचको रुपमा छन् ।

ब्लाइन्ड अडिसनमा कोचहरु अगाडि प्रतियोगीले आफ्नो प्रस्तुति दिएका छन् र यसमा सफल भएकाहरू ब्याटल राउन्डमा प्रवेश गर्नेछन् । यस कार्यक्रमको नियम भनेहरु रियालिटि शो भन्दा अलिक फरक छ । यसमा जजहरुले प्रतिस्पर्धीलाई मन पराए आफ्नो रोटेटिङ चेयरमा राखेको बटम थिचेर ‘आइ वान्ट यू’ भनेर आफ्नो समर्थन गरेपछि प्रतिस्पर्धीले आफूले मन परेको जज छानेर ग्रुपमा सामेल हुनुपर्नेछ ।

हेर्नुस् ‘द भ्वाइस अफ नेपाल’ को चौथो एपिसोड।

प्रतिक्रिया