२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

नेपालमा कोराना भाइरस संक्रमितको संख्या ८ हजार नाघ्यो

1122 Shares
Spread the love

काठमाडौं। नेपालमा कोराना भाइरस संक्रमितको संख्या ८ हजार नाघेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमाफर्त कोराना भाइरसबारे जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२६ जना नयाँ संक्रमित थपिएको जानकारी दिए। उनका अनुसार कुल संक्रमितको संख्या ८२७४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २१६ जना निको भएर डिस्चार्ज भएका छनु। डिस्चार्ज हुनेको संख्याा १४०२ पुगेको छ। कोरोना संक्रमित जिल्लाको संख्या ७४ पुगेको ५। पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन।

प्रतिक्रिया