२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

नेपालमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्‍यो

844 Shares
Spread the love

काठमाडौं, जेठ २७ । मंगलबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । कोरोना पुष्टि भएकोमा ९२ जना पुरुष र ३१ महिला रहेको छन् ।

योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमिको संख्या ४ हजार ८५ पुगेको छ ।

प्रतिक्रिया