२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

पाल्पामा कोरोना संक्रमणबाट ४० बर्षीय पुरुषको मृत्यु : मृतकको संख्या १० पुग्यो

958 Shares
Spread the love

काठमाडौं । नेपालमा थप १ जनाले कोरोनका कारण ज्यान गुमाएका छन् । पाल्पाका ४० वर्षीया पुरुषको ३ दिनअघि मिसन अस्पतालमा मृत्यु भएको र उनमा गरीएको परीक्षणमा कोरोना पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो ।

प्रतिक्रिया