२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

1153 Shares
Spread the love

काठमाडौं, जेठ २० । मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

मंगलबार थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् ।

६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएइ रहेका छन् । ति व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया