२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो

1240 Shares
Spread the love

काठमाडौं । नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या १७९८ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमित हुनेमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

प्रतिक्रिया