२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

१८९ जना नयाँ संक्रमित थपिए : संक्रमितको संख्या १४०१ पुग्यो

775 Shares
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जना संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या १४०१ पुगेको छ ।

पछिल्लो पटक १३ जना कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म कूल २१९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया