२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कोरोनालाई जितेर घर फर्किए नेपाली सेनाका उपरथी सुरेश कुमार कार्की

2820 Shares
Spread the love

काठमाडौं । नेपाली सेनाका उपरथी शुरेस कुमार कार्कीमा कोरोनाभाइरस  नेगेटिभ देखिएको छ । कोरोनाभाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएको हो ।

कोरोनाभाइरस नेगेटिभ देखिएपछि कार्कीलाई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि १२ दिन अघि सशस्त्र प्रहरी बलको बलम्वुस्थित कोरोना अस्पतालमा उपचारर्थ भर्ना गरिएको थियो ।

प्रतिक्रिया