२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७

644 Shares
Spread the love

काठमाडौं, जेठ ९ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप २० जनामा कोरोना संक्रमण भएको पेष्टि भएको छ ।

यो संगै संक्रमितको संख्या ५ सय ७ सय पुगेको छ । अहिलेसम्म ७० जना डिस्चार्ज र ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया