2060
Shares
काठमाडौं । ‘निराकर’ एल्बममा समावेश ‘विश्वास’ बोलको गीतको भिडियो स्रोता तथा दर्शकमाझ आएको छ ।
द भाइब्जको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा बन्दना दाहालको अभिनय देख्न सकिन्छ ।
एकतारेको शब्द समावेश यस गीतको भिडियोलाई भने प्राइन सिंहले निर्देशन तथा सम्पादन पनि आफैँले गरेका हुन ।
हाइलाइटस् नेपालको अफिसियल युटयुब च्यानलबाट सार्वजनिक भएको भिडियो यस्तो बनेको छ।
हेर्नुहोस् भिडियो…