1275
Shares
काठमाडौं। आज गाइजात्रा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तजनको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर सहर परिक्रमा गराइन्छ। उनीहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान पनि गर्दछन्। गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ।

यही अवसरमा राजधानीमा तेस्रो लिंगहिरुले समेत प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न सामाजिक अवस्थामाथि व्यङग्य प्रहार गर्दै प्रदर्शन गरेका थिए । डिसीनेपालकर्मी आर्यन धिमालका तस्वीरमा हेर्नुहोस् तेस्रो लिंगीको गाइजात्रा –






