२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

विवाह खर्च कटाएर नेविसंघ नेता कुन्दन काफ्लेले कोरोना कोषमा जम्मा गरे दुईलाख रुपैंयाँ

1272 Shares

काठमाडौं । नेबि सघका पूर्वमहामन्त्री तथा नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च कोरोना राहत कोषमा हस्तान्तरण गरेका छन् ।

हालै मात्र विवाह बन्धनमा बाधिएका नेता काफ्ले र उनकी धर्मपत्नी मेनुका अधिकारीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दुईलाख रुपैंयाँ हस्तान्तरण गरेका हुन ।

लकडाउनकै अवधिमा विवाह गरेका काफ्ले दोलखा निवासी हुन । दोस्रो जनआन्दोलनताका शसक्त भूमिका निर्वाह गरेका काफ्ले विद्यार्थी आन्दोलनमा सँधै अग्रणी स्थानमा रहँदै आएका छन् ।

प्रतिक्रिया