२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

धुर्मुस ओली र गजुरेल मोदी बनेपछि स्टेजमै भनाभन (भिडियो)

1927 Shares
Spread the love

काठमाडौँ । नेपाली हास्यकलाकार मनोज गजुरेल नेपाली कमेडी किङ्गको रुपमा चिनिन्छन् । उनले नेपाली नेताहरूदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मको क्यारिकेचर गरेर देश–विदेशका दर्शकको मन जितेका छन् । उनी चाँडै नै फिल्ममा पनि देखिदैछन् । उनी सफल निर्देशक राम पाठकले निर्देशन गर्न लागेको फिल्म सय कडा दशमा देखिदैछन्।
हालसालै काठमाडौँमा आयोजित एक हास्यव्यङ्ग्य कार्यक्रममा मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा देखिए। उनलाई स्टेजमा नेपालका प्रधानमन्त्रीको भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ले साथ दिए। हेर्नुस् भिडियो।

प्रतिक्रिया