२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

राज तामाङ द्वारा “सोनाम ल्होछार”को शुभकामना

1370 Shares
Spread the love

काठमाडौं–   बेसिगाउ युवा समूह कोषाध्यक्ष एवम युवा समाज सेवी राज तामाङ ज्यु”ले २८५६ औं जिवा (मुसा) सोनाम ल्होछार पर्वको सुखद अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको नेपाल संसार डटकम (Nepalsansar.com) मार्फत हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ |

‘सोनम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु । साथै देशमा शान्ति, सद्‍भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

बेसिगाउ युवा समूह

(कोषाध्यक्ष)

राज तामाङ

प्रतिक्रिया