सामाजिक संजालमा करिब ४ महिना देखि एक छत्र राज गर्न सफल छन् बाल गायक अशोक दर्जी । उनको पहिलो युट्युब भिडियो ३ महिना आगाडी भाइरल भए सँगै आहिले उनको नाम राखेर सार्बजनिक गरिएका हरेक भिडियो धेरै भन्दा धेरै हेरिन्छ ।
.jpg)
धेरै राम्रा कुरा र थोरै नराम्रा कुरा पनि आउने गरेका छन् अशोक दर्जीका । अशोक दर्जीको भन्दा पनि अशोक दर्जीका अहिलेका अविभावक टंक बुढाथोकी अशोक दर्जीका प्रधानाध्यापक दिपक न्यौपानेको बारेमा विभिन्न नकारात्मक समाचारहरु आउने क्रम जारी छन् ।
.jpg)
अशोक दर्जी अहिले आफ्नो संगीतलाइ तथा पढाईलाइ निरन्तरता दिन काठमाडौँमा छन् । उनि अहिले काठमाडौँमानै टंक बुढाथोकी सँग नै पढ्ने भन्ने समाचार हरुपनि मिडियामा आएका छन् । अशोक दर्जीको घर निर्माण अहिले अन्तिम चरणमा छ ।
.jpg)
घरको सम्पुर्ण काम अहिले लगभग सकिएको छ र चाडैनै अशोकको घर सार्ने कार्यक्रम पनि रहेको कुरा बुझियो । स्रोत अनुसार भदौको ४ गते अशोकको घर सार्ने कार्यक्रम रहेको छ भने कार्यक्रममा को को जाने भन्ने कुरा पुरै टुंगो नलागेतापनि वरिष्ठ हाँस्य कलाकार हरिवंह आर्चाय जाने पक्का भएको छ। अन्त्यमा कस्तो देखियो त अशोक दर्जीको नँया घर ?
हेर्नुहोस् भिडियो :
https://youtu.be/6RSj1SnU4N8