जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी (तस्वीरसहित)
681
Shares
Spread the love
भक्तपुर – भक्तपुरको ब्रम्हायणी मन्दिर परिसरमा विजया दशमीको दिन आफ्नो जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी । यसरी जीउमा बत्ती बालेमा मनोकांक्षा पूजा हुने विश्वास लिइन्छ ।