1993
Shares
लिस्बन, २३ भदौः उदयपुर कटारीका १४ वर्षीय बुद्ध लामालाई उपचारका लागि पोर्चुगलबाट एक लाख एक हजार ४४१ रुपैयाँ सहयोग रकम पठाइएको छ ।
तामाङ समाज पोर्चुगलका सहकोषाध्यक्ष विपीन तामाङको संयोजकत्वमा गठित ‘बुद्ध लामा बचाऔँ अभियान’ बाट संकलित सो रकम लामाकी फूपू सविना मोक्तानलाई सहयोगस्वरुप पठाइएको हो