1041
Shares
काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट आज बिहीबार उपचारका लागि सिंगापुर जाँदैछन् । औषधिको प्रभावबारे फलोअप गर्न प्रधानमन्त्री ओली आज दिउँसो १ बजे जान लागेका हुन् ।
मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए ।