२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

मेनुका पौडेलको गीत ‘तिमी मरेर’ सार्वजनिक (भिडियो)

2606 Shares

काठमाडौँ । नेपाल आईडलमा सर्बाधिक चर्चा कमाएकी गायिका मेनुका पौडेलको वास्तविक घटनामा आधारित गीत तिमी मरेर गयौ भन्ने सार्वजनिक भएको छ। गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए।

धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र बजारमा ल्याउने काम भने भर्खरै भएको छ। गीतकार राजबाबुका मार्मिक शब्दहरुमा संगीतकार सागर अधिकारी ुशरदुले अतिनै मिठो संगीत भरेका छन् भने बि बि अनुरागीले संगीत भरेका छन्।

प्रतिक्रिया