२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

यसकारण गरेकी थिइन् प्रियंकाले हतारहतार आयुष्मानसँग इंगेजमेन्ट, बिहेअघि नै फेरिन् थर

2387 Shares

पछिल्लो समय निकै नै चर्चामा रहेकी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको जोडीले शनिबार इन्गेजमेन्ट गरेका छन्। आफ्नो १ वर्ष लामो प्रेम सम्बन्धलाई यी दुईले इन्गेजमेन्टमा परिणत गरेका हुन् । बिहे भने दशैँ तिर हुने कुरा खुल्न आएको छ ।

यो जोडीले शनिबार सुटुक्क इगेजमेन्ट गरेका हुन् । उनले आफ्नो अमेरिका भ्रमणलाई एक दिन पछि सारेर हतार हतार आयुष्मानसँग इन्गेज्मेन्ट गरेकी छिन् । उक्त कार्यक्रममा दुबै तर्फका परिवारका अलावा अरुहरुको उपस्थिति थिएन। आफ्नो इगेजमेन्ट भएको जानकारी नायिका कार्कीले आफ्नो फेसबुक पेजमा तस्वीर सार्वजनिक गर्दै दिएकी छिन्।

आज हामी यस भिडियोमा आखिर किन गरिन् अभिनेत्री प्रियङ्काले किन हतारमा आयुष्मानसँग गरिन् इन्गेज्मेन्ट भन्ने बारेमा जानकारी दिँदैछौँ । साथै बिहेअघि नै थर फेर्न किन हतार भयो प्रियंकालाई भन्ने बारेमा पनि खुलासा गर्नेछौँ ।

विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्  :

 

प्रतिक्रिया