२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

अशोक दर्जीबारे यस्तो भन्छन् नेपाल आइडल बुद्ध लामा (भिडियो )

1781 Shares
Spread the love

काठमाडौँ। नेपाल आइडलको पहिलो विजेता हुन् बुद्ध लामा। नेपालमा विदेशी फ्रेन्चाइज अन्तर्गतको पहिलो कार्यक्रम नेपाल आइडलको पहिलो संस्करणमा विजेता बन्न सफल भएका थिए बुद्ध। क्लासिकल, आधुनिक र पप सबै प्रकारका गीतमा अब्बल प्रस्तुति दिन सक्छन् बुद्ध लामा।

नेपाल आइडल भएपछि उनको दैनिकी फेरिएको छ। अहिले उनी नेपाल आइडल फर्स्ट रनर अप निशान भट्टराई र सेकेन्ड रनर अप प्रताप दाससँगै विदेशमा आयोजना हुने साङ्गीतिक कार्यक्रमका व्यस्त रहने गर्छन्।

एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा उनले अहिलेसम्म साङ्गीतिक प्रस्तुतिको क्रममा ९ ओटा देश पुगिसकेको जानकारी दिए। हेर्नुस् उनीसँगको कुराकानी।

प्रतिक्रिया