२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भरतपुर सरकारी अस्पतालमा कृष्ण पर्साद शर्मा बिजयी

3238 Shares
Spread the love

चितवन । भरतपुर सरकारी अस्पतालमा कृष्ण पर्साद शर्मा बिजयी भएका छन् ।

भरतपुर अस्पताल कर्मचारी युनियनको निर्वाचनमा उपाध्यक्ष पदमा भरतपुर अस्पतालमा एक दशक भन्दा बढी कार्यरत अस्पतालका कर्मचारी डा महेन्द्र अग्रहरिलाई पराजीत गर्दै लोकतन्त्रीक समुहका उम्मेदवार कृष्ण पर्साद शर्माले लोकप्रिय मत पाएर जितेका हुन ।

डा महेन्द्र अग्रहरि लामो समय देखि मनकामाना अस्पताल मा पनि कार्यरत छन् । भरतपुर अस्पतालका कर्मचारीहरु माझ निकै लोकप्रिय कृष्णले भारी मत ले बिजय भए पछि कृष्ण शर्मा ले अबका दिनहरु मा युनियनमा रहेर कर्मचारीहरु को हक हित मा काम गर्ने बताएका छन् ।

प्रतिक्रिया