२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

‘छक्का पन्जा ३’को सेटमा वर्षा र संजोकको प्रेम, दिपक-दिपालाई तनाव

3616 Shares
Spread the love

काठमाडौँ। नेपाली चलचित्रमा ‘छक्का पन्जा’ले हिट चलचित्रको रुपमा परिचय बनायो । त्यसपछि निर्माण भएको छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ले पनि दर्शकहरूको अगाध माया पायो ।

चर्चित चलचित्र ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को अहिले छायाङ्कन जारी रहेको छ। चित्लाङ र दमौलीबाट चलचित्रको छायाङ्कन जेठ महिनामा  सुरु भएको हो।

युट्युबमा सार्वजनिक भएका केही भिडियोहरूमा चलचित्र गीतको छायाङ्कन हुँदै गरेको देख्न सकिन्छ। केही दिन अघि उक्त चलचित्रको नयाँ गीतको छायाङ्कन गोकर्ण रिसोर्टमा गरिएको हो।

हेर्नुस् भिडियो

प्रतिक्रिया