3859
Shares
मुम्बइ। बलिउडको ब्लकबस्टर फिल्म कुछ कुछ होता है त्यो समयमा फिल्म हेर्न रुचाउने अधिकांशले हेरेको हुनुपर्छ । १९९७ को ब्लकबस्टर फिल्ममा एक बालिका शाहरुखको छोरीको भूमिकामा थिइन् । त्यतिबेला शाहरुखकी छोरी अञ्जली बनेकी थिइन् सानी बालिका सना सइद । अहिले भने ती बालिका निकै हट र बोल्ड भइसकेकी छिन् । उनी अहिले ठूली भइसकिन् र ठूली भएपछि उनी हिट फिल्म स्टुडेण्ट अफ द इयरमा देखिइन् ।
सना डान्सिङ रियालिटी शो झलक दिखला जा र नच बलिये ७ मा देखिइसकेकी छिन् । उनी अहिले अमेरिकाको लस एन्जल्समा अभिनयसम्बन्धी प्रशिक्षण गरिरहेकी छिन् । उनका अनुसार दर्शकका अगाडि आफ्नो प्रतिभा देखाउने निकै बलियो माध्यम रियालिटी शोहरु हुन् । हेर्नुहोस् सनाका बोल्ड फोटोहरु ।