२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

मुसलधारे पानीले डुबायो काठमाडौँ (फोटो/भिडियो)

2503 Shares
Spread the love

काठमाडौँ। राजधानीमा बुधबार मुसलधारे पानी परेको छ। मुसलधारे पानी परेसँगै सडकहरु हिलाम्मे भएका छन् भने कतिपय स्थानहरुमा पानी जमेर हिड्नै नहुने भएको छ। यस्तै एउटा दृश्य चावहिलमा पनि देखियो।

चावहिलको गोपी कृष्ण हल नजिकै एक पार्किङ स्थलमा मुसलधारे पानीपछि पुरै ताल जस्तै जमेको छ। जसका कारण त्यहाँ पार्किङमा राखिएका मोटरसाइल तथा कारहरु पुरै डुबानमा परेको छ।

प्रतिक्रिया