इटहरी : राष्ट्रिय सवालमा नेपाल र भारत सिमा जोडीएका पुर्बका ६ जिल्लामा गाडिएका जंगे पिलर (सिमा स्तम्भ ) मध्ये ६ सय ६६ ओटा गायब भए संगै केहि पुननिर्माण भए पनि सधै जसो भारतले सिमा अतिक्रमण गर्दै आएको तथा नेपाली भूमिमा बसोबास गर्ने नेपाली माथि लाठी ,मुंग्री र गोलि बर्साउदै आएको भारतीय हेपाहा प्रवृति बारे हाम्रा जनप्रतिनिधि,नेता र मन्त्रि केहि बोल्दैनन या त चेतनाले नभ्याएको कानो रोग्या भैसीको पदीय जीवन पाएको बुझ्न नसकेको भन्ने प्रस्ट बुझिन्छ ।
पूर्वका गौरीगंज,सिपगंज हुदै सिरहा ,सप्तरी,सुनसरी,मोरंग ,झापा ,इलाम,पाचथर र ताप्लेजुङ गरि २ हजार ६ सय १३ जसो सिमा स्तम्भ नेपाल भित्र रहेको सूचना तथा इतिहास सुन्न पाइन्छ भने सप्तरी जिल्लाको सबै भन्दा बडी स्तम्भ गायब भएको चर्चा बेला बखतको बिबादमा सुनिदै आएको छ ।
सप्तरीमा कुल ५ सय ६० ओटा मध्ये ३ सय ९९ स्तम्भ गायब भएको कुरा केहि बर्ष अघिको ससस्त्र प्रहरीबलको रेकर्डले पुस्टि गरिसकेको छ भने यी जिल्ला र नेपाल देसको भलो चिताउने स्थानीय ,जनप्रतिनिधि,प्रादेशिक सरकार र केन्द्रीय सरकारले किन ध्यान दिन नसकेको हो ?