२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

श्रीमतीलाई कुकुरसँग सम्भोग गर्न लगाउने पापी श्रीमान्

1947 Shares
Spread the love

दुनियामा श्रीमान श्रीमतीको नाता अनि सम्बन्ध यस्तो हुन्छ । जसका कारण महिलाले आफ्नो जन्मघर लगाएत पुरै संसार छाडेर श्रीमानको घर  परिवारलाई अंगालेका हुन्छन् ।

जुन सम्बन्धमा माया, विश्वास अनि संरक्षकत्व रहेका हुन्छन् । जव एउटी छोरीलाई अर्काको घर दिन्छ त्यस समयमा माईति पक्षले ज्वाईलाई पुरै जिम्माका साथ बिदाई गरेका हुन्छन् । सोहि अनुसार ज्वाई पक्षले पनि आफ्नो कर्तब्य पालना गरेका हुन्छन् । तर हाम्रै छिमेकी देश भारतमा भने यस्तो एक घटना सार्वजनिक भएको छ ।

जहाँ श्रीमानले मतीलाई कुकुरसँग सम्भोग गर्न लगाउछन् । जुन अत्यन्तै सर्मनाक रहेको छ । कर्नाटकको बेलागावीका एक पुरुषले आफ्नै पत्नीलाई कुकुरसँग यौन सम्पर्क गर्न बाध्य बनाउँदथे । यतिमात्र नभई ती पुरुषले आफ्नी पत्नीलाई अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्ने गरेको बताईएको छ ।

ती पुरुषले तीनजना छोराछोरीलाई घरबाट निकालिदिने धम्की दिदै श्रीमतीलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने गरेका थिए । अन्तता पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई १० वर्षको जेल र ११ हजार भारु जरिवानाको फैसला अदालतले गरेको छ ।एजेन्सी

प्रतिक्रिया