२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

यति हट भइन् मिथुन चक्रवर्तीले फोहोरको थुप्रोमा भेटेर पालेकी छोरी, हेर्नुहोस् १२ फोटो

2240 Shares
Spread the love

एजेन्सी। बलिउड सुपरस्टार मिथुन चक्रवर्ती अहिले उनका छोरा महाक्षयको विवाह र महाक्ष्यमाथि लागेको बलात्कारको आरोपका कारण निकै चर्चामा छन्। जुलाई ७ अर्थात भोलि नै उटीमा छोरा महाक्षयको विवाह हुँदैछ। एक जना भोजपुरी नायिकाले चक्रवर्तीका छोरा र श्रीमतीमाथि बलात्कार र गर्भवतन गर्न लगाएको आरोप लगाएकी छन्।

मिथुनका तीन छोरा र एक छोरी छन्। महाअक्षय, उशमय, निमाशी र दिशानी चक्रवर्ती। चार सन्तानमध्ये दिशानी चक्रवर्तीलाई भने मिथुन र योगिताले धर्मपुत्री बनाएर पालेका थिए। भारतीय संचार माध्यममा उल्लेख गरिएअनुसार दिशानीलाई फोहोरमा फालिएको थियो र उनलाई पछि मिथुन र योगिताले धर्ममुत्री बनाएर पालेका हुन्।

फोहोरमा फालिएको अवस्थामा भेटिएकी दिशानीलाई मिथुनले घरसम्म ल्याएका हुन्। अहिले दिशानी पनि बाबु मिथुन र भाईसँगै बलिउडमा डेब्यु गर्न सक्ने समाचारहरु आइरहेका छन्। दिशानीले अमेरिकाको न्यूयोर्कमा रहेको फिल्म एकेडेमीबाट पढाई गरेकी छन्। फेसनलाई पनि निकै ध्यानमा राख्ने छोरी दिशानी बाबु मिथुन जस्तै राम्रो डान्सर हुन्।

प्रतिक्रिया