२०८०, १४ फाल्गुन सोमबार
×

ट्रेन्डिङ

शिवशेनाका अध्यक्ष भन्छन् – ‘राजसंस्था फर्किने निश्चित छ, स्वागत गर्न तयार रहनु’

1736 Shares

काठमाडौं। शिव शेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालमा राजसंस्था फर्किने निश्चित भएको बताएका छन।

नेपाल र नेपालीको चाहना बमोजिम नेपालमा राज संस्थाको बिकल्प नरहेको भन्दै उनले संघियता नेपालको सवालमा ठीक नहुने र नेपालको अर्थतन्त्रले संघियता थेग्न नसक्ने उनले बताए। सम्पूर्ण राष्ट्रप्रेमी नेपालीलाई तयार रहन र राज्संस्थाको स्वागत गर्न आतुर सबैलाई एक हुन आग्रह पनि गरेका छन्।

(पुरा भिडियो हेर्नुहोस्)

https://youtu.be/0MF4NmED3XQ

प्रतिक्रिया