२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

तारकेश्वरस्थित सेनाको गणभित्र पुरुषको शव कसरी पुग्यो

1572 Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर–४, फुलबारीस्थित नेपाली सेनाको गणको हाताभित्र एक पुरुषको शव भेटिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार सेनाको शम्शेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा शव भेटिएको हो ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार शवको सनाखत भएको छैन ।

प्रतिक्रिया