२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

धेरै रिसाउने मानिस कुन दिशामा सुत्दा राम्रो ? (भिडियो)

3884 Shares
Spread the love

काठमाडौँ। बास्तुशास्त्र अनुसार कस्तो कोठामा सुत्दा मानिसको स्वभाव निर्धारण हुन्छ। चर्चित ज्योतिष हरिहर अधिकारीको अनुसार धेरै रिसाउने मानिस उत्तरपूर्व तिरको कोठामा सुत्दा राम्रो हुन्छ। उनका अनुसार उत्तरपूर्वमा अवस्थित कोठामा एक प्रकारको उर्जा हुन्छ जसले मानिसको शरीरलाई शान्त बनाउँछु।

त्यसैगरी कोही मानिस एकदमै सोझो छ र कसैसँग रिसाउँदैन भने त्यस्ता मानिस दक्षिणपश्चिमको कोठामा सुत्दा राम्रो हुन्छ। उनका अनुसार कोही मानिस जो एकदमै अल्छि छ त्यस्तो मान्छे उत्तरपश्चिमको कोठामा सुत्नु राम्रो हुन्छ। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।

प्रतिक्रिया