२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पूर्वराजा ज्ञानेन्द्रले भने- “स्याबास पशुपती, गीतमार्फत आवाजविहिन बनेका नेपालिको आवाज बोलेकोमा”

2494 Shares
Spread the love

पछिल्लो समय चर्चा मा आएको गीत “लुट्न सके लुट, अरु देशमा पाइदैन ” भन्ने गीत जनताले मात्र हैन पूर्वराजाले समेत मन पराएका छन् ,, गीतमा देशमा जे भैराखेको हो तेस्लाई असली रुपमा प्रस्फुटन गरेकोमा पशुपति शर्मालाई राजाले धन्यबाद दिएका छन् ,। आवाजबिहिन बनेका नेपालिको अहिले एउटै गीतले धेरै कुरा बताएकोमा स्याबासी दिदै राजा ज्ञानेन्द्रले भने देशमा लुटेर खाने हरुलाइ यो गीतले पीडा दिएको छ।दैनिक करोडौ भ्रस्टाचार र अधिनायकवादीको अत्याचारको बिरुद्दमा येति राम्रो गीत लेखेर देशभरिका जनतालाई जागरुक गराएकोमा पशुपति शर्मा जनताको प्रिय पात्र बनेका त छदै छन् , उनको गीतले बजारमा छुट्टै तरंग्ग ल्याएको छ ।

प्रतिक्रिया