२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेविसंघ ईकाइ समितिले छात्र भलिवल तथा छात्रा ब्याडमिनटन प्रतियोगिता गर्दै

1452 Shares
Spread the love

चितवन । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको गर्मिबढे संगै विद्यार्थीहरुलाई आफ्नो संगठन तिर आकर्षित गर्न विभिन्न क्रियाकलाप तथा प्रतियोगिताहरु सुरु भएको अवस्थामा नेविसंघ ईकाइ समिति शहिद स्मूति बहुमुखी क्याम्पस ताडी चितवनले पनि छात्र भलिवल तथा छात्रा ब्याडमिनटन प्रतियोगिताको आयोजना गर्दै गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया