1138
Shares
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पनि कांग्रेसको अवरोधबीचमै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पेस गरेका छन्।
सभामुखको अनुमतिपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधकाबीच मर्यादापालकहरुले शिक्षामन्त्री पोखरेललाई रोस्टममा पु¥याएका थिए। विधेयक टेबल गर्न अनुमति दिएका थिए ।
शिक्षामन्त्री पोखरेल पेस गरेको विधेयक दवाफार छलफलमा कसैले पनि भाग नलिएपछि बहुमतका आधारमा पारित गरिएको हो।