२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सेक्स भिडियोपछि पूनमको अर्को भिडियोले इन्टरनेटमा तहल्का

1663 Shares
Spread the love

मुम्बई। हट नायिका पूनम पाण्डे आफ्नो सेक्सी र बोल्ड अवतारको कारण सधैँ समाचारमा छाउँछिन्। उनका हट र सेक्सी भिडियो सामाजिक सञ्जालमा भाइरल हुन्छन्। फेरि एक पटक इन्टरनेटमा पूनम पाण्डेको भिडियोले तहल्का मच्चाएको छ।  भाइरल भएको भिडियोमा पूनम बेडमा सुतिरहेको देख्न सकिन्छ। उनको यो हट अवतारलाई उनका फ्यानले निकै मन पराएका छन्।

केही दिन अगाडि नायिका पाण्डेको सेक्स भिडियो इन्टरनेटमा लिक भएको थियो। समाचार अनुसार उक्त भिडियो पूनमले नै गल्तिले अपलोड गरेकी थिइन् र पछि डिलिट गरिन्। पूनम पाण्डे सामाजिक सञ्जालमा आफ्नो बोल्ड फोटो र भिडियो सेयर गर्न माहिर छिन्। साथै उनले आफ्नो एपको लागि पनि हट फोटो र भिडियो तयार पार्छिन् ।

प्रतिक्रिया