२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

काठमाडौं आसपासका क्षेत्रमा भएको हिमपातका केहि दृश्य

858 Shares
Spread the love
काठमाडौं – काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षासँगै केहि स्थानमा हिमपात भएको छ ।
देशका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
वर्षासँगै काठमाडौं उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ ।
काठमाडौं आसपासका फुलचोकी, चम्पादेवी, नगरकोट कालिन्चोक लगायतका पहाडमा भएको हिपातका केही दृश्यहरु
हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ
हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ
हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ
हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ

प्रतिक्रिया