२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यौन जीवन सफल बनाउन चाहानुहुन्छ ? यी चीजहरु नखानुहोस्

1313 Shares
Spread the love

एजेन्सी । यौन मानव जीवनका लागि नभइ नहुने एक शारिरिक क्रिया हो । यसको सही रुपमा सदुपयोग गर्यो भने हाम्रो शरीरलाई स्वस्थ र फुर्तिलो बनाउन सहयोग पनि गर्दछ ।

हामीमध्ये धेरैलाई यौनशक्ति बढाउन खानुपर्ने चिजको बारेमा जानकारी हुन्छ । तर, केहि यस्ता चिज खाँदा यौन सन्तुष्टिमा कमी ल्याउन सक्छ भन्ने कुराको भने कमैलाई थाहा हुन सक्छ । यौन सम्पर्क गर्नु अगाडी खान नहुने केहि  चिजका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
।
बिन्स:  गेडागुडी सजिलै नपच्ने हुनाले यौन सम्पर्क बेलामा पेटमा ग्यास भरिएर गार्हो हुन सक्छ ।
लसुनः लसुन सेवन गर्नाले मुख गन्हाउछ । जसले गर्दा चुम्बन गर्न नमज्जा हुन सक्छ । किनकी चुम्बन बिना यौनकार्य पूर्ण हुँदैन भन्ने सबैलाई जानकारी छ ।
पनिरः पनिर सबैको प्रिय वस्तु हो । तर यसको सेवनले चिसो बनाउने हुनाले यौन सम्पर्कमा मज्जा खोज्नेले नखादा राम्रो हुन्छ ।
रातो मासुः रातो मासु हेभी हुने हुनाले चाँडै निद्रा लाग्छ । जसले गर्दा सक्रिय भएर सम्भोग गर्न कठिन हुन सक्छ । स्वास्थ्यका हिसावले यौन जीवनमा दुवै पक्ष जति सक्रिय भयो त्यत्ति नै फाइदा हुन्छ ।
फ्रेन्च फ्राईः यसमा बढी चिसो र नुनिलो हुने भएकाले प्रेसर हाइ बनाउन सक्छ । जसले गर्दा पूर्णरुपमा उत्तेजित हुन सकिदैन ।
पेपर मिन्टः पेपर मिन्ट मुखमा हाल्दा श्वास फ्रेस हुन्छ भन्ने आम मानसिकता छ । तर यसमा पाइने मेन्थलले ‘टेस्टेस्टोरोन हर्मन’को कमी गर्छ । जसको कारण यौन सम्पर्कको दौडमा कमी आउन सक्छ।

प्रतिक्रिया