२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विभिन्न जिल्लाको भ्रमण गर्दै

1647 Shares
Spread the love

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल  विभिन्न जिल्ला भ्रमणको निस्किने भएका छन् । नेपाली कांग्रेसको जिल्ला संगठन तथा शुभेछुक सस्थाहरुले आयोजना गर्ने विभिन्न कार्येक्रममा सरिक हुने उनको योजना छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल विभिन्न जिल्ला भ्रमणमा तालिका :

१. भोली माघ ४ गते चितवनको मंगलपुरमा रहेको विश्वप्रकाश माविको कार्यक्रममा सहभागि हुनु हुने।
२. पर्सी माघ ५ गते पोखरामा मुस्लिम संघको गण्डकी प्रदेश स्तरिय कार्यक्रमलाई सम्बोधन गर्नु हुने र निजामति कर्मचारी युनियन संघको वनभोज कार्यक्रममा सहभागि हुनु हुने ।
३. माघ ६ गते स्याङजाको वालिङमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङजाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नु हुने  ।
४. माघ ७ गते पाल्पा सदरमुकाममा नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नु हुने ।
५. माघ ८ गते रुपन्देहीको बुटवलमा भूपु सैनिक संघको कार्यक्रम र प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्नु हुने  ।

 

प्रतिक्रिया