२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रञ्जु दर्शनाबारे भ्रामक समाचार लेख्ने अर्काे एकजना प्रक्राउ

1346 Shares
Spread the love

माघ ३ – विवेकशी साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकासन गर्ने अर्काे एक जना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा क्यापिटल हेडलाइन डटकमका सञ्चालक गोरखा घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका २७ वर्षीय सुमन अधिकारी रहेको प्रहरीले जनाएको छ । उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान अगाडी बढाईएको छ ।

विवेकशील साझा पार्टी विभाजन भएसंगै सामाजिक सञ्जालमा केही अनलाईन मिडियाहरुले रवीन्द« मिश्रले रञ्जुलाई कार्यकक्षमा नै बलात्कारको प्रयास गरेको भन्दै समाचार प्रकासन गरिएको थियो । यस्तै समाचार प्रकासन गर्ने नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक श्याम रोकालाई यसअघि नै प्रहरीले प्रक्राउ गरिसकेको छ ।

प्रतिक्रिया