२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यूकेमा नम्रताको खुलेको सारीले दर्शकलाई बनायो भुतुक्कै, जता धिरज उतै जसिता, के पाक्दैछ ?

1686 Shares
Spread the love

काठमाडौँ । आखिर लण्डनमा के चल्दैछ नायक धिरज मगर र नायिका जसिता गुरुङ बिच ? आखिर हरेक कार्यक्रममा किन छुट्दैन यो जोडी?

आजको यस भिडियोमा हामी यसै विषयमा रहेर विशेष कुराकानी गर्नेछौँ साथै लण्डनमा आयोजना भएको चलचित्र प्रसादको कार्यक्रममा साडीमै नायिका नम्रता श्रेष्ठ यति धेरै खुलिन् ।

नायिका नम्रता श्रेष्ठ जो नेपाली मिडियामा निकै कम आउने गर्छिन् र वर्षमा उनका सिनेमा पनि एक देखि दुईवटा मात्र रिलिज हुने गर्छन् । हो, उनै नम्रता श्रेष्ठको यो वर्ष रिलिज भएको थियो चलचित्र प्रसाद जुन नेपालमा सफल भएको थियो । बक्स अफिसमा राम्रो कमाई गरेको र दर्शकले पनि निकै राम्रो भनेको चलचित्र हो प्रसाद जसलाई लिएर विश्वभरमा बसेका नेपालीहरूले पनि निकै उत्साह जनाइरहेका छन् ।

उनै नेपालीहरूको मन जित्न तथा माया पाउनका लागि यतिबेला प्रसादको विभिन्न देशहरूमा शो भइरहेको छ । र, युकेमा केही दिन अघि मात्र चलचित्र प्रसादको शो भएको थियो । उक्त शो मा नेपाली सिनेमा इन्डष्ट्रिकी चर्चित नायिका नम्रता श्रेष्ठ पनि सहभागी भएकी थिइन् र नम्रताले चलचित्रमा निसन्तान दम्पत्ति मध्येकी श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् र उनको श्रीमानको भूमिकामा नायक विपिन कार्की छन् ।

थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्  :

प्रतिक्रिया