451
Shares
एजेन्सी । सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल हुने केहि सामग्रीहरु विचित्रकै हुन्छन्। मानिसहरुले त्यो सामान्य कुरालाईपनि मन पराउँछन् र सेयर गरेपछि भाइरल हुने गर्छ।
तलको भिडियोमा पछि दुई युवती गुड्दै गरेको कारको माथि चढेका छन्। कारमा चढेर ट्वर्किंग डान्स गरिरहेका उनीहरुको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो।
भीडभाड सडकमा युवतीले कारमाथि नाच्दै गर्दा कारमा म्यूजिक बजिरहेको हुन्छ। युवतीहरुले सामान्य कुरा गरेका छन् तर फरक ढंगबाट। हेर्नुहोस् भिडियो