2880
Shares
काठमाडौँ। सेलीब्रेटीका हरेक क्रियाकलापलाई उनका फ्यानहरूले चासोको साथ नियाली रहेका हुन्छन्। त्यसैले उनीहरूको निजी जिन्दगी नै हुँदैन भनेर भन्ने गरिन्छ। सेलीब्रेटीहरुले नचाहँदा पनि उनीहरूको व्यक्तिगत सम्बन्ध जोडिएको या टुटेको बाहिर आइहाल्छ। यस्तै पीडादायी खबरहरूमा सेलिब्रेटीहरुको डिभोर्स चासोको विषय हुन्छ।
अघिल्लो वर्ष विवाह गरेको २२ वर्षपछि मनोज गजुरेलको डिभोर्स भएको खबरले अचम्भित भएका नेपालीहरू यो वर्ष पत्रकार रवि लामिछानेको डिभोर्सको खबरले अझै मर्माहित भएका छन्। प्रस्तुत छ ५ चर्चित डिभोर्स माथिको चर्चा भिडियोमा।