२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बिवाहित महिलाको प्रेम कहानी : श्रीमानले घर निकाला गरेपछि पुगीन प्रेमीकोमा, तर यस्तो भयो हालत

668 Shares
Spread the love

एजेन्सी ,कतिपए अवस्थामा महिला पुरुष दुबै बैवाहिक सम्बन्धमा बाधिएका भएपनि उनिहरु अन्य पुरुष तथा महिला संग अनैतिक सम्बन्धमा रहेका हुन्छन् । जसका कारण त्यस्ता खालमा मानिसहरु भविश्यमा पछुताउनु समेत परेका हुन्छन् ।

त्यस्तैमा आज हामी तपाईहरु लाई एक महिला जो बिवाहित भएर पनि परपुरुषसंग सम्बन्धमा रहेकी थिईन् । र श्रीमानले थाहा पाउदा उनको भयो यस्तो हालत । भारतको बुलंद शहरमा बस्ने एक युवकले आफ्नो श्रीमती लाई अन्य ब्यक्ति संग अनैतिक सम्बन्ध रहेको भन्दै घर निकाला गरेको छ । श्रीमानले घर निकाला गरेपछि ।

ति महिला आफ्नो प्रेमीको घरमा गए । प्रेमीको श्रीमतीले ति महिलालाई घरमा पस्न दिएन् । ति महिलाले गाँउको मन्या जन सहित पञ्चायत संग न्याय मागेकी थिईन् । आईतबार बिहान सो समुह सिंभावली थाना भन्ने एक गाँउ मापुगेकी महिलाले बतायोकी उनको जनपद बुलंद शहरका थाना बीबी नगर क्षेत्रको एक गाँउको युवासंग बिवाह भएको थियो । उनको बिवाह भन्दा पहिले सिंभावली गाँउको एक युवक संग प्रेम चक्कर चलेको थियो । दुबैको बिवाह भएपछि पनि उनिहरु एक आपसमा सम्पर्कमा रहिरहेको थिायो । भने कहिले काँहि उनिहरु भेट्ने पनि गरेका थिए ।

ति महिलाले जानकारी दिए अनुसार केहि दिन अगाडि उनको श्रीमानले आफ्नो प्रेमीसंगको सम्बन्ध चालपाए । त्यसपछि उनलाई श्रीमानले घर निकाला गरेका थिए । आफ्नो श्रीमानले घर निकाला गरेपछि पे्रमीको श्रीमतीले पनि उनलाई पस्न नदिएपछि उनि अहिले बेघर बनेका छन् । उनको लागि दुबैे घरको ढोका बन्द भए पछि उनले गाँउको मान्य गण बाट पञ्चायत बोलाएका हुन् ।

प्रतिक्रिया