२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रेश्मा बम्जनको गोरी गोरी मैच्याङ तामाङ सेलो सार्वजनिक(भिडियो सहित)

4336 Shares
Spread the love

आशिस तामाङ, काठमाडौं – रेश्मा बम्जन र रोहीत लामाको गोरी गोरी मैच्याङ तामाङ सेलो गीत सार्वजनिक भएको भएको छ ।

नेपाली गित संगित साथै तामाङ सेलो गितमा धेरै गित पस्कन सफल गायिका रेश्मा बम्जनको यो अर्को नयाँ प्रस्तुती बजारमा आएको हो गित संगित क्षेत्रलाई नयाँ उचाईमा पु¥याउन कटिवद्ध गायिका बम्जन यति बेला देश तथा विदेशमा समेत व्यस्त गायीकाका रुपमा परिचित हुदै गएकी छन् ।

केशब विश्वकर्माको लय तथा शब्दमा रहेको गीतको संगीत पुस्कर सुनारले भरेका छन् भने स्वर रेश्मा बम्जन र रोहित लामाको रहेको छ ।

मेलोडी नेपाल स्टुडियोबाट रेकर्डेट गोरी गोरी मैच्याङ्ग गीतको पोष्ट प्रडक्सन भिज्मे मिडिया प्रोडक्सनले गरेको छ ।

गितको म्युजिक भिडियोमा रमित लामा,रेश्मा बम्जन,नेहा मोक्तान र प्रज्ञा लामाले अभिनय गरेका छन् भने उक्त गितको सम्पादन सुर्य लामाले गरेका छन। उक्त म्युजिक भिडियोको निर्देशन खेम मोक्तानले गरेका छन् ।

प्रतिक्रिया