२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

तस्वीरमा हेर्नुस् यी नेपाली नायिकाको छचल्किएको जवानी

2852 Shares
Spread the love

काठमाडौँ। चलचित्र ‘सायद २’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् स्यारोन श्रेष्ठ। सानैदेखि ग्ल्यामर र मोडलिङमा रुचि राख्ने उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।

आफ्नो डेब्यु प्रोड्युसर सुनिल रावलमाथि यौन उत्पीडनको आरोप लगाएपछि उनी एकाएक चर्चामा आइन्। उनले पत्रकार सम्मेलन नै आयोजना गरेर सुनिल रावल माथि यस्तो आरोप लगाएकी थिइन्।

पछि सुनिल रावल र स्यारोन श्रेष्ठबीच अर्काको व्यक्तिगत र व्यवसायिक जीवनलाई लिएर दुवै जनाको मानमर्दनमा आँच आउने खालको अभिव्यक्ति नदिने र नगर्ने सहमति गर्दै कलाकार सङ्घमा भएको छलफलबाट यो विषयलाई टुङ्गो लगाइएको थियो।

यदि तपाईंले नायिका स्यारोन श्रेष्ठलाई सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्यामरस तस्बिर पक्कै पनि देख्नुभएको छ। नायिका स्यारोन श्रेष्ठले इन्स्टाग्राममा हट तस्बिर पोस्ट गर्ने गरेकी छिन् । हेर्नुस् उनले इन्स्टाग्राममा पोस्ट गरेका १० बोल्ड तस्बिर।

प्रतिक्रिया